कपिलवस्तु, साउन १३ । कपिलवस्तुको शिवराज नगरपालिका–७, जवाभारीमा भारतीय मोटरसाइकलको ठक्करबाट सोमबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६ वर्षीया बालिका मिनी नाऊ छन् । कृष्णनगरको सीमानाका बढनीबाट चन्द्रौटातर्फ आइरहेको उक्त मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकलसहित चालक भारत, बलरामपुरस्थित…