विराटनगर । कारागारलाई सुधार गृहका रुपमा रुपान्तरण गर्ने अवधारणा ल्याइए पनि अपुग र अव्यवस्थित भौतिक संरचनाका कारण कैदीबन्दी कष्टकर जीवन बिताउन बाध्य छन् । त्यसैमध्ये विराटनगरस्थित मोरङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी राख्दा जीवनयापन पीडादायक बनेको हो । विराटनगरस्थित मोरङ कारागारमा जीर्ण भौतिक संरचना र सुरक्षा चुनौतीका बाबजुत क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी राखिएपछि समस्या भएको छ…