Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


ट्रकको ठक्करबाट युवतीको मृत्यु भएपछि लम्की तनावग्रस्त

कैलाली । कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको छ । युवतीको मृत्युपछि आक्रोशित भएका स्थानीयले दोषीलाई कारवाही र मृतकका परिवारलाई क्षतीपूर्ती माग गर्दै राजमार्ग अवरुद्ध पारेपछि स्थिती तनावग्रस्त भएको हो । प्रर्दशन उग्र भएर स्थानीयले प्रहरीमाथि नै ढुङ्गा हानेपछि भीड नियन्त्रणमा लिन अश्रुग्यास समेत प्रहार गरिएको छ । जिल्ला प्रहरी…