काठमाडौं, साउन २० । राष्ट्रिय मानवअधिकार आयोगले भारत तेस्रो राष्ट्रमा मानव बेचबिखनको मार्ग बनेको जनाएको छ । सोमबार ललितपुरमा मानव बेचबिखनसम्बन्धी राष्ट्रिय प्रतिवेदन सार्वजनिक गर्दै आयोगले मानव बेचबिखन केवल यौनबजार र बाध्यकारी श्रमका लागिमात्र नभएर तेस्रो राष्ट्रमा बेचबिखनका लागि भारतीय मार्ग प्रयोग भइरहेको जनाएको हो । भारतीय यौनबजारमा नेपाल, बंगलादेश र भारतभित्रकै महिला तथा बालबालिकाको…