Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


साउन २२ लाई ‘कालो दिन’ भन्दै पूर्वका नौ जिल्ला बन्दको आब्हान

पाँचथर । राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ । वन्दको प्रभाव बिहानैबाट परेको छ । परिषदको बन्दका कारण पूर्वका पाँचथर, ताप्लेजुङ, ईलाम, झापा, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका…