Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


क्षेत्राधिकारको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरीबीच विवाद

गृष्मा राजभण्डारी (इमेज) काठमाडौं, साउन २३ । क्षेत्राधिकारको विषयलाई लिएर नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीच विवाद बढ्ने संकेत देखिएको छ । नेपाल प्रहरीको क्षेत्राधिकार कटौती गरी सशस्त्र प्रहरी बललाई सुम्पने तयारीपछि दुई संगठनबीच सम्बन्धमा चिसोपन आएको छ । सरकारले पनि यी दुई सुरक्षा संगठनलाई कसरी परिचालन गर्ने भन्ने विषयमा त्यति स्पस्ट हुन सकेको देखिँदैन…