धादिङ, साउन २४ । धादिङमा शुक्रबार बिहान भएको यात्रीवहाक बस दुर्घटनामा मृतकको संख्या सात पुगेको छ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर–३, सलाङघाटस्थित त्रिशूली नदीमा बस खसेर दुर्घटना भएको हो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास, सर्लाहीकै २५ वर्षीय विजय कुर्मी छन् । अर्का एकजना मृतकको भने सनाखत हुन सकेको छैन ।…