Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरतका कारण प्रतिभाले उपेक्षित हुनु नपर्ने बताएका छन् । राष्ट्रिय विज्ञान दिवस २०७६ को अवसरमा एक सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक भेदभाव वा आर्थिक कारणबाट कुनै पनि प्रतिभाले मुलुकबाट उपेक्षित हुन नपर्ने स्पष्ट पारेका हुन् । समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने ध्येयका साथ वर्तमान…