Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


शिवगंगाको बाढीले घर डुबायो, ६ परिवार विस्थापित

बिराज रोस्यारा (इमेज) कैलाली, असोज १ । कैलालीमा मंगलबार रातिदेखिको अविरल वर्षाका कारण केही स्थान डुबानमा परेका छन् । विभिन्न नदीमा बाढी आएर गौरीगंगा र भजनी नगरपालिकाका केही ठाउँमा डुबान भएको हो । शिवगंगा नदीमा आएको बाढीले घर डुबाएपछि बुधबार गौरीगंगा नगरपालिका वडा नम्बर–३, कुचैनीका ६ घरपरिवार विस्थापित भएका छन् । यस्तै, भजनी नगरपालिकाका वडा…