Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अरुण नदीमा बेपत्ता भएका ६ जना खोज्न मौसम बाधक

संखुवासभा । संखुवासभाको अरुण नदीमा जीप दुर्घटना परी बेपत्ता ६ जनाको खोजीमा मौसम खरावीको कारण समस्या भएको छ । दुई दिनदेखि लगातार पानी परिरहेकाले खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । वेपत्ताको खोजिमा हेलिकप्टरबाट गोताखोर ल्याउने प्रयत्न गरिएपनि मौसम खराबीको कारण ल्याउन नसकिएको र आज मौसम खुलेको खण्डमा गोताखोर ल्याउने तयारी गरिएको प्रहरी नायव…