Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सीसी क्यामेराको तारबाट करेन्ट लाग्दा एक बालकको मृत्यु

-केदार कटुवाल/ईमेज उदयपुर । क्लोज सर्किट क्यामेरा (सीसी क्यामेरा) को तारबाट करेण्ट लाग्दा एक बालकको मृत्यु भएको छ । बेलका नगरपालिका– का आठ बर्षिय बालक सुमन बस्नेतको मृत्यु भएको हो । नगरपालिकाले जडान गरेको सीसी क्यामेरा रामपुर बजारको मुख्य क्षेत्र प्रहरी कार्यालय, नगरपालिका कार्यालय साथै अस्पताल रहेको सडक स्थलमा तार चुडिएको ६ घण्टापछि बालक करेण्टले…