बारा, असोज ५ । नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका रुखहरुको क्षतिपूर्तिबापत वृक्षारोपण गर्न थालेको छ । नेपाली सेनाले बाराको कोहल्बी शान्तिनगरबाट वृक्षारोपण सुरु गरेको हो । फास्ट ट्रयाक निर्माणका क्रममा काटिएका करिव २० हजार रुखको बदलामा नेपाली सेनाले एक रुख बरावर २५ रुख रोप्ने सम्झौता बमोजिम करिव ५ लाख बिरुवा…