Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


टिकट बुकिङ गर्न यात्रुहरुको लाइन, सास्ती पुरानै

काठमाडौं । दशैंको लागि सार्वजनिक यातायातको टिकट बुकिङ आइतबारबाट खुलेको छ । काठमाडौं उपत्यकाबाट दशैं मनाउन अन्य जिल्लामा जाने यात्रुका लागि यातायात व्यवस्था विभागको पहलमा यातायात कम्पनीहरुले आइतबारबाट टिकट बुकिङ थालेका हुन् । योसंगै उपत्यकका विभिन्न स्थानहरुमा टिकट काउण्टरहरुमा बुकिङको लागि यात्रुहरुको लाम लाग्न थालेको छ । आईतबारबाट लामो दूरीमा चल्ने बसको टिकट बुकिङ गर्न…