संविधान दिवसमा दीप प्रज्ज्वलन • Image Khabar Image Khabar


संविधान दिवसमा दीप प्रज्ज्वलन


Imagekhabar
३ आश्विन २०७६, शुक्रबार २०:३३

संविधान दिवसमा दीप प्रज्ज्वलन

काठमाडौं, असोज ३ । चौथो संविधान दिवसका अवसरमा विभिन्न संघ–संस्था र संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् ।

शुक्रबार साँझ काठमाडौंका विभिन्न संस्थामा नेपालको नक्सा, राष्ट्रिय झन्डा बनाएर मैनबत्ती बालेर दीप प्रज्ज्वलन गरिएको हो ।

दीप प्रज्ज्वलन गर्नेहरुले संविधान कार्यान्वयनमा जोड दिँदै सविधानमा सबैको अपनत्व कायम गर्नुपर्न बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्