
काठमाडौं, असोज ३ । चौथो संविधान दिवसका अवसरमा विभिन्न संघ–संस्था र संगठनहरुले दीप प्रज्ज्वलन गरेका छन् ।
शुक्रबार साँझ काठमाडौंका विभिन्न संस्थामा नेपालको नक्सा, राष्ट्रिय झन्डा बनाएर मैनबत्ती बालेर दीप प्रज्ज्वलन गरिएको हो ।
दीप प्रज्ज्वलन गर्नेहरुले संविधान कार्यान्वयनमा जोड दिँदै सविधानमा सबैको अपनत्व कायम गर्नुपर्न बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्