Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सेती नदीको पुल बाढीले डुबायो

पोखरा, भदौ ३१ । सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ । बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ । तस्वीर : रासस