Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सर्लाही खुला दिसामुक्त घोषित

सर्लाही, भदौ ३० । सर्लाहीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको छ । सोमबार प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले सदरमुकाम मलंगवामा आयोजित एक कार्यक्रमकाबीच सर्लाहीलाई खुला दिसामुक्त जिल्ला घोषणा गरेका हुन् । खुला दिसामुक्त जिल्ला घोषणासँगै सर्लाहीका सबै घरमा चर्पी निर्माण भएको दाबी जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको छ । सर्लाहीमा कुल…