१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


हुम्लामा भूकम्प


0
Shares

काठमाडौं, भदौ २९ । हुम्लामा आज भूकम्प गएको छ ।

बिहान १० बजेर ५४ मिनेट जाँदा हुम्ला जिल्लाको लिमी नजिक केन्द्रविन्दु भएर ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।