सेती नदीको पुल बाढीले डुबायो • Image Khabar Image Khabar


सेती नदीको पुल बाढीले डुबायो


Imagekhabar
३१ भाद्र २०७६, मंगलवार १३:२७

सेती नदीको पुल बाढीले डुबायो

पोखरा, भदौ ३१ । सोमबार रातिदेखि परेको अविरल वर्षाले तनहुँको शुक्लागण्डकी नगरपालिका–४ र ८ जोड्ने सेती नदीमाथिको पुल डुबानमा परेको छ ।

बाढीले डुबाएसँगै उक्त पुल जोखिममा परेको छ । पुलको आधाभन्दा बढी लम्बाई बाढीले डुबाउँदा आवत जावत ठप्प भएको छ ।

तस्वीर : रासस

 

 

प्रतिक्रिया दिनुहोस्