काठमाडों, पुस १५ । काठमाडौं सोह्रखुट्टेमा पानी बोक्ने ट्याङ्करले ६ वटा गाडीलाई ठक्कर दिएको छ । ब्रेक नलाग्ने पानी बोक्ने एउटा ट्याङ्करको ठक्करबाट छ वटा गाडीमा क्षति पुगेको छ ।बा ३ ख ९४५० नम्बरको पानीले भरिएको ट्याङ्कर ओरालोमा ब्रेक नलागेपछि अगाडिका गाडीलाई ठक्कर दिँदै एउटा घरमा पुगेर जोतिएको थियो । ठक्करबाट चार वटा कार, एउटा…