Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


छाउगोठ जादैनन् राउटे महिला

लक्ष्मी भण्डारी (रासस) वीरेन्द्रनगर, पुस १४ । राउटे समूदायकी २० वर्षीया गाजली शाही महिनावारी भएको बेलामा छाउगोठ जादिनन् । उनका परिवारका सबै सदस्य बस्ने झुपडीको एउटा कुनामा बस्छन् । “छुई भयाको बेला हामी खाना बनाउँदैन”, गाजलीले भनीनन् । सोही समुदायकी ६० वर्षीया दुर्शी शाहीले महिनावारीका बेलामा खाना छुन र पूजा गर्न नहुने बताइन । “छुई…