Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


नर्स मृत अवस्थामा फेला

कैलाली, पुस १३ । धनगढी उपमहानगरपालिका– ५ स्थित निसर्ग अस्पतालमा कार्यरत नर्स मृत अवस्थामा फेला परेकी छिन । धनगढी– ५ तारानगर ऐश्वर्या विद्यालय नजिक डेरा गरी बस्ने कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –१० कि २० वर्षीया सोनम ऐर बन्द कोठा भित्र मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकाशसिंह कार्कीले आज (आइतबार) जानकारी दिए…