Logo १७ आश्विन २०८३, शनिबार | Sun Oct 4 2026


सिन्धुलीमा भजन संरक्षण अभियानमा महिला

सिन्धुली, पुस ११ । महिलाले भजन नाचलाई विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । लोपोन्मुख हुँदै गएको परम्परागत भजन नाचलाई संरक्षण गर्ने उदेश्यले महिला कलाकारहरुले भजन नाचलाई विभिन्न सभा समारोहरुमा विशेष महत्वका साथ प्रदर्शन गर्न थालेका छन् । पाश्चात्य सस्ंकृतिका कारण नेपाली मौलिक कला र सस्ंकृतिहरु हराउँदै जान थालेपछि सिन्धुलीको कलाघरका महिला कलाकारहरु नेपाली…