काठमाडौं पुस १० । उपत्यकामा अत्यधिक चिसो बढेको छ । उपत्यकामा आज बिहान यो वर्षकै सबैभन्दा न्यूनतम तापक्रम मापन गरिएको छ । आज बिहान ५ बजेर ४५ मिनेटमा मापन गर्दा काठमाडौंको तापक्रम १ डिग्री सेन्टिग्रेड मापन गरिएको छ । मौसम विज्ञान विभागले बिहीबार बिहान गरेको मापनमा यो वर्षकै सबैभन्दा कम तापक्रम हो । आज सबैभन्दा…