२० श्रावण २०८२, मंगलबार | Tue Aug 5 2025


चितवनमा एम्बुलेन्स दुर्घटना, बिरामीको मृत्यु

भरतपुर, फागुन १५ । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नम्बरको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नम्बरको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो ।  ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार…