१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


अरुण नदीमा जीप खस्यो, एकै परिवारका तीन जनासहित ६ बेपत्ता

-ध्रुव भट्टराई/ईमेज विराटनगर । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ जाँदै गरेको एउटा जीप गएराति अक्करको भीरबाट अरुण नदीमा खस्दा एकै परिवारका तीन जनासहित ६ जना बेपत्ता भएका छन् । खाँदबारी नगरपालिका ९ का संगम श्रेष्ठको ३ बर्षिय छोरा बिरामी भएर उपचारका लागि धरान ल्याउने क्रममा जिल्लाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट चिप अरुण नदीमा…