Logo १६ असार २०८३, मंगलबार | Wed Jul 1 2026


बाँकेमा साँझको समयमा औषधि पसलमात्र खोल्न दिइने

बाँके, वैशाख ८ । बाँकेमा सोमबारदेखि साँझको समयमा औषधि पसलमात्र खुल्ने भएको छ । बजारमा ‘लकडाउन’ उल्लंघन गर्नेक्रम नरोकिएपछि जिल्ला प्रशासन कार्यालयले खाद्यान्न, तरकारी, डेरीलगायतका पसल साँझ ४ बजेपछि खोल्न नदिने जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना जारी गर्दै औषधिबाहेक कुनैपनि पसल साँझ ४ बजेपछि सञ्चालन गर्न नपाइने जनाएको हो । लकडाउनलाई…