Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पहिरोका कारण सिन्धुलीमा सडक अवरुद्ध

सिन्धुली, साउन ५ । विगत तीन दिनदेखिकोे अबिरल बर्षाले सिन्धुली जिल्लामा नदी कटान हुँदा बस्ती डुब्ने खतरा बढेको छ । बाढी र पहिरोका कारण ग्रामिण सडकहरु अबरुद्ध हुदा जनजीवन प्रभावित भएको छ । जिल्लाको कमला, मरिण, चदाहा र तावा नदीमा आएको बाढीले खेतीयोग्य जमिनसमेत कटान गरेको छ । वीपी, मध्यपहाडी र मदन भण्डारी राजमार्गका विभिन्न…