Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


झापाको सीमा क्षेत्रमा भारतीयसँग सशस्त्र प्रहरीको झडप, चार राउण्ड हवाई फायर

काठमाडौं, साउन ४ । झापाको नेपाल–भारत सीमा क्षेत्रमा नेपाल प्रवेश गर्न खोज्ने भारतीयको समूह र सुरक्षाकर्मीबीच झडप भएको छ । झापाको गौरीगञ्ज–५ को सीमा क्षेत्रबाट नेपाल प्रवेश गर्न खोजेका करिब ४०–५० जनाको समूहमा रहेका भारतीय नागरिकलाई नेपाल प्रवेश गर्न रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । उनीहरूलाई रोक्ने सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी गएपछि तनाव…