-भरत शर्मा/ईमेजपाल्पा । हिउँदयाममा सुरङमार्ग र रकनेट भनेर चिनिने तर वर्षायाममा पहिरोको कारण अवरुद्ध भइरहने सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडकखण्ड यस वर्षपनि पहिरोको चपेटामा परेको छ । पहिरोको कारण खुल्ने र बन्द हुने ठेगान नहुँदा दैनिकजसो यात्रुहरुको बिचल्ली हुने गरेको छ । बर्खाको समय यो सडक कुन समयमा बन्द हुन्छ र कुन समयमा खुल्छ भेउ नपाउँदा…