Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह सुरु

काठमाडौं, साउन १ । दोस्रो नेपाली सैनिक आचारसंहिता सप्ताह २०७७ नेपाली सेनामा सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले एक साताका लागि सप्ताह सञ्चालन सुरु गर्नुभएको हो । प्रधानसेनापति थापाले सैनिक संगठनभित्र सैनिक आचरण, नैतिकता तथा मूल्यमान्यता थप मजबुत बनाई विशिष्ट सैनिक चरित्र निर्माण गर्न आचारसंहिता सप्ताह सुरु गरेको बताउनुभयो । संगठन सुधारका लागि कार्यरत…