Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टको सहयोग

काठमाडौं । देशका बिभिन्न प्रदेशमा रहेका क्वारेन्टिन र आइसोलेशनमा रहेका ब्यक्तिहरुका लागि हिमानी ट्रष्टले सहयोग गरेको छ । ट्रष्टले विहीबार कार्यालयमा एक कार्यक्रम आयोजना गरी सहयोग सामग्री वितरण गरेको हो । अध्यक्ष पूर्व युवराज्ञी हिमानी शाहले देशका बिभिन्न स्थानको क्वारेन्टिन र आइसोलेशन वार्ड तथा केही विद्यालयहरुलाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । राहत सामग्री अन्तर्गत्…