Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


राष्ट्रपतिसमक्ष महालेखापरीक्षकको प्रतिवेदन पेश

काठमाडौं, असार ३१ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम आर्थिक वर्ष २०७५।०७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै…