Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


पूर्णरुपमा विद्यालय सञ्चालन गर्न समितिको आग्रह

काठमाडौं, असार ३० । सांसदहरुले कोरोना महामारीका कारण बन्द रहेका विद्यालय छुट्टै मोडालिटी तयार पारेर खुलाउन सुझाव दिएका छन् । संसदको दिगो विकास तथा सुशासन समितिमा मंगलबार भएको छलफलमा वोल्दै उनीहरुले अनलाईन कक्षाले मात्रै पढ्नपाठन सुरु नहुने भन्दै पूर्ण रुपमा विद्यालय सञ्चालन गर्ने विकल्पहरु खोज्न आग्रह गरेका हुन् । छलफलमा भाग लिंदै सांसद शारदादेवी भट्टले…