Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


संखुवासभामा पहिरोमा हराईरहेका ११ जना अझै फेला परेनन्, आज पनि उद्दारका लागि हेलिकप्टर जान सकेन

संखुवासभा । संखुवासभामा पहिरोमा परि हराईरहेका ११ जना अझै भेटिएका छैनन् । सिलिचोङ गाँउपालिका– १ सिसुवा खोलामा गएको पहिरोमा हराई रहेका ११ जनाको उद्धार र खोजीमा समस्या भएको छ । उद्धार र राहतकोलागि खराब मौसमका कारण आज पनि हेलिकोप्टर जान नसकेको इमेज संवादाता इन्द्र गिरीले जानकारी दिनुभएको छ । हेलिकोप्टर जान नसक्दा पहिरोपीडितहरुले राहत पाउन…