Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


चोरबाटो प्रयोग गर्दै भारतबाट नेपाल प्रवेश

कपिलवस्तु, चैत २९ । कपिलवस्तुसँग सीमा जोडिएका चोरबाटो हुँदै आवत–जावत गर्नेक्रम रोकिएको छैन । जिल्लाको पश्चिमी क्षेत्रका विभिन्न नाका तथा सदरमुकाम तौलिहवासँग जोडिएको यशोधरा गाउँपालिकाको मर्यादपुर, सेमरी, नोनवा, पकडीहवालगायतका नाकाबाट ठूलो संख्यामा मानिसहरु निर्वाधरुपमा नेपाल प्रवेश गरिरहेका छन् । भारतको मुम्बई, दिल्ली, गुजरातलगायतका विभिन्न स्थानबाट हिँड्दै आएका उनीहरु निर्वाध भित्रिने गरेका हुन् । भारतीय सुरक्षाकर्मीले…