काठमाडों । नेपाल प्रहरीको नायब महानिरीक्षक (डिआइजी)को बढुवा सिफारिसमा १० जना एसएसपी परेका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले १० जना एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस गरेको हो । एसएसपी धनश्याम अर्याल पहिलो नम्बरमा परेका छन् भने प्रकाशजंग कार्की दुई नम्बरमा डीआईजी बढुवाका लागि सिफारिस भएका छन् । एसएसपी, बसन्तकुमार पन्त,ईश्वरबाबु कार्की, सहकुल बहादुर थापा,…