काठमाडौं, असार २६ । काठमाडौं उपत्यकामा कोरोनाभाइरस नियन्त्रणका लागि समन्वय गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा अन्य नगरपालिकाका मेयरहरुलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले आमन्त्रण गरेको छ । शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले उपत्यकामा कोरोना संक्रमण बढेपछि नियन्त्रणका लागि समन्वय, व्यवस्थापन गर्न मेयरहरुलाई पनि बैठकमा आमन्त्रण गरेको जनाएको छ । नेपालमा लगानी गर्ने…