Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


कोरोनाको संक्रमण रोक्न अल्पकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न राष्ट्रिय योजना आयोगको सुझाव

काठमाडौं । राष्ट्रिय योजना आयोगले कोरोना भाइरसको संक्रमण रोक्नका लागि अल्पकालीन तथा दीर्घकालीन योजना तर्जुमा गर्न सुझाव दिएको छ । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि एकीकृत आपतकालीन तथा अल्पकालीन प्रतिकार्य तथा व्यवस्थापन योजना तर्जुमा गर्न सरकारलाई सुझाव दिएको हो । अहिले विकासभन्दा पनि मानव स्वास्थ्य प्राथमिकतामा राख्नुपर्ने आयोगको धारणा छ । सरकारी तथा गैरसरकारी सबै…