Logo १८ असार २०८३, बिहिबार | Thu Jul 2 2026


अवैतनिक महावाणिज्यदूतहरुले अब नीलो नम्बर प्लेट र झण्डा प्रयोग गर्न नपाउने

काठमाडौं । एक अवैतनिक महावाणिज्यदूतले प्राप्त सेवा सुविधाको दुरुपयोग गरेको भन्दै सरकारले ती सुविधा फिर्ता लिने निर्णय गरेको छ । महावाणिज्यदूत गैरकानूनी गतिविधिमा संलग्न रहेको भेटिएलगत्तै परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत सुविधा फिर्ता गरेको जनाएको छ । विज्ञप्तिमा–‘अब विभिन्न देशमा रहेका नेपालका अवैतनिक महावाणिज्य दूतले आफ्नो सवारीमा नीलो नम्बर प्लेट र सम्बन्धित देशको झण्डा प्रयोग…