Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


‘लकडाउन’मा इलाम (भिडियो)

प्रकाश नेपाल (इमेज) इलाम, चैत २५ । ‘लकडाउन’का कारण इलामको जनजीवन पनि पूर्णरुपमा प्रभावित भएको छ । पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने यहाँका चियाबारी अहिले रित्तोझैं देखिन्छ । ‘पूर्वी पहाडकी रानी’को उपमा पाएको इलाम अहिले सरकारले गरेको लकडाउनका कारण सुनसान देखिन्छ । पर्यटकहरुको आवागमनले सधैं भरिभराउ हुने चियाबारी अहिले रित्तोझैं देखिन्छ । वषन्त ऋतु, त्यसै…