काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्दैछन् । बिहान ११ः०० बजे सरकारी निवास बालुवाटारबाट सम्बोधन गर्नुहुने भएको उनका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । कोरोना भाइरसको जोखिम रोक्न सरकारले जारी गरेको लकडाउन, नागरिकको साथ, स्वास्थ्य सेवा, उपचार र सरकारका कदमबारे सम्बोधन हुने जनाइएको छ । यसअघि प्रधानमन्त्री ओलीले यही विषयमा…