काठमाडौं । देशको केन्द्रिय प्रशासनिक केन्द्र सिंहदरबारमा रहेको मन्त्रालय भित्रै फोहोर थुप्रिएको छ । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तेस्रो तल्लाको कार्यालयको ढोकै अगाडि लकडाउन सुरु भएदेखि थुप्रिएको फोहोर उठाइएको छैन । मन्त्रालयमै फोहोर थुप्रिएको विषयमा जिज्ञासा राख्दा कर्मचारीहरुले अरु मन्त्रालयको अवस्था पनि उस्तै रहेको बताए । फोहोर थुप्रिएको ठाउँसँगै रहेको हलमा आइतबार पत्रकार…