पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नागरिक समाजले निकाल्यो र्‍याली • Image Khabar Image Khabar


पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नागरिक समाजले निकाल्यो र्‍याली


Imagekhabar
२३ असार २०७७, मंगलवार १४:४०

पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सवमा नागरिक समाजले निकाल्यो र्‍याली

काठमाडौं, असार २३ ।
राष्ट्रवादी नागरिक समाजले पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औं जन्मोत्सवका अवसरमा शुभकामना दिन मंगलबार र्‍याली निकालेका छन् ।

नारायणगोपाल चोकदेखि निर्मल निवाससम्म उनीहरुले पूर्वराजा शाहको समर्थनमा नाराबाजी गरेका थिए ।

पूर्वराजा शाहले भने कोरोना महामारीको समयमा औपचारिक कार्यक्रमको आयोजना नगरेपनि राजावादीहरुले निर्मल निवास अगाडी नारा लगाएर फकिएका थिए ।

प्रतिक्रिया दिनुहोस्