काठमाडौं, चैत्र ३० । सरकारले मुलुकभर बन्दाबन्दी अर्थात् लकडाउन गरेको आज (आइतबार) बीसौं दिन । यो दिन यस वर्ष २०७६ को अन्तिम दिन पनि हो । भोलि (सोमबार) देखि विक्रम संम्वत् २०७७ लाग्ने छ । अघिपछिका वर्ष भएका भए यो संवाददाता यी तस्वीर कैद गर्न पुगेको समयमा काठमाडौंमा नयाँवर्षको पूर्वसन्ध्या (न्यू एअर ईभ) को रौनक…