सिन्धुली । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सुनकोशी नदी किनार आसपासका बस्तीमा बाढीको उच्च जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ । चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरीमा पानी भरिएको र फुट्न सक्ने सम्भावना रहेको भन्दै प्रशासनले भोटेकोशी तथा सुनकोशी किनारका वासिन्दालाइ सचेत रहन आग्रह गरेको हो । पानीको सतह भन्दा निकै माथिसम्म पानीको…