रसुवा । जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधन राख्न क्वारेन्टाइन निर्माण गरिएको छ । अत्यावश्यक सामाग्री लिएर जिल्ला प्रवेश गर्ने मालवाहक सवारी साधनलाई २४ घण्टासम्म क्वारेन्टाइनमा राखी किटनाशक औषधी छर्किएर मात्र पठाइने व्यवस्था गरिएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै उत्तरगया गाउँपालिकाले जिल्ला भित्रिने मालवाहक सवारी साधन राख्नका लागि क्वारेन्टाइन निर्माण गरेको हो ।…