तनहुँमा पहिरो जाँदा सडक अवरुद्ध • Image Khabar Image Khabar


तनहुँमा पहिरो जाँदा सडक अवरुद्ध


Imagekhabar
६ श्रावण २०७७, मंगलवार १८:००

तनहुँमा पहिरो जाँदा सडक अवरुद्ध

तनहुँ, साउन ६ । पृथ्वी राजमार्ग अन्र्तगत तनहुँका विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

आबुखैरेनी, गुणादी, मार्किचोक, दमौलीलगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएका ह्न ।

बिहानदेखि राजमार्गका विभिन्न ठाउँमा खसेको पहिरो पन्छाउन डोजर परिचालन गरेपनि सबै पहिरो हटाउन नसकिएको प्रहरीले जनाएको छ ।

निरन्तरको बर्षाले पहिरो खस्दा बन्दीपुर गाउँपालिका–१ नाहालामा सडक नै भासिएको छ ।

प्रतिक्रिया दिनुहोस्