Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


बाढीले चुरे भेगमा गाडी चल्न सकेन

सर्लाही । सर्लाहीमा खोलाहरुमा आएको बाढीका कारण चुरेका बस्तीहरुसम्म पुग्ने सवारी साधन संचालन गर्न कठिनाई भएको छ । बाँके र लखन्देही खोला हुँदै त्यस भेगमा पुग्ने सवारी साधन लामो समयदेखि ठप्प रहेका छन् । जिल्लाको दुर्गम भेगमा पर्ने नारायण खोला, पिपल दमार, शीर कालिन्जोरलगायतका क्षेत्रमा गएको असारदेखि नै गाडी चल्न नसकेको हो । गाडी नचलेका…