हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ काे सरकारी कार्यालयमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् । सिद्धार्थपथमा रहेको कृषि सामाग्री संस्थानको कम्पाउन्ड भित्र अन्दाजी ५० वर्षीय एक पुरुष मृत अवस्थामा भेटिएको मकवानपुर प्रहरीले जनाएको छ। मृतकको संस्थानको गोदाममा ज्याला मजदुरी काम गर्ने गरेको र क्षयरोगको बिरामी भएको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताउनुभयो । यद्यपि उनको…