Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


थारु समुदायमा ‘बडघर’

केशव कोइरालाबर्दिया, भदौ २१ । पश्चिम तराईका दाङ, बाके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बसोबास छ । सदियौंदेखि गाउँघरमा आइपर्ने मुद्दा मामिला र सामाजिक काममा बडघरले अगुवाको रुपमा काम गर्ने गर्दछन् । बडघरको जिम्मेवारी पाएका उनीहरुलाई स्थानीय सरकारले प्रोत्साहन गरेपछि उनीहरु खुशी देखिन्छन् । थारु समुदायको बाहुल्यता रहेको बर्दियामा बडघर प्रथा प्रचलित छ ।…